samsung tv

‘सामसङको टीभी अब नेपालमै बन्ने’

The Mirror बिश्व प्रसिद्द ब्रान्ड सामसङको ‘एलईडी’ टीभी अब नेपालमै बन्ने भएको छ। गोल्छा अर्गनाइजेसन अन्तर्गतको हिम इलेक्ट्रोनिक्स र सामसङको सहकार्यमा सामसङ एलईडी टीभी नेपालमै बन्न लागेको हो। त्यसका लागि पश्चिम नवलपरासीको भूमहीमा उद्योगको स्थापना गरिने छ। बुधबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल अध्यक्ष तथा सीएफओ एचके पार्कले उद्योगको शिलान्यास […]

More