‘नामिबियाविरुद्ध सन्दीपको नयाँ कीर्तिमान’

The Mirror आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले अहिले नामिबियाविरुद्ध खेलिरहेको छ। यो समाचार तयार पार्दा खेल भईरहेको छ। नेपाल–नामिबियाबीचको खेल स्कटल्याण्डको एयरस्थित कम्बसदुन न्यू ग्राउन्डमा भइरहेको हो। टस हारेर बलिङको निम्तो पाएको नेपालले ३५ ओभरको खेल सकिँदा नामिबियाको महत्वपूर्ण ६ विकेट लिएर १४४ रन दिएको छ। नेपाललाई छैटौं सफलता कप्तान सन्दीप […]

More

पहिलो चरणको आईपीएल अक्सनमा बिकेनन् सन्दीप

The Mirror Desk, काठमाडौँ, आईपीएल अक्सनको पहिलो चरणमा नेपाली लेग स्पीनर सन्दीप लामिछाने १४ औं संस्करणका लागि कुनै पनि टिममा अनुबन्ध हुन सकेनन्। ४० लाख भारु न्युनतम मूल्य राखेका सन्दीपलाई चेन्नाईमा भइरहेको अक्सनमा कुनै पनि टिमले किनेन। तीन सिजन दिल्ली क्यापिटल्समा बिताएपछि सन्दीपलाई दिल्लीले यसै साल रिलिज गरेको थियो। गत सिजन दिल्ली फाइनलमा पुग्दा सन्दीपले […]

More

सन्दीपको भाग्य फैसला आज, कुन टिमले छान्ला उनलाई

The Mirror Desk, काठमाडौँ, इन्डियन प्रिमियर लिगको १४औं संस्करणका लागि मिनी अक्सन बिहीबार चेन्नाईमा हुँदैछ। अक्सनको लिस्टमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको नाम पनि समावेश छ। केही समयअघि मात्र सन्दीप अष्ट्रेलियामा बिग बास लिग खेलेर स्वदेश फर्किएका थिए। अहिले सबैको मनमा एउटै कुरा खेलिरहेको छ सन्दीप आईपीएलमा छनोट हुन्छन् कि हुँदैनन् वा कुन टिमले सन्दीपलाई […]

More

आइपीएल अक्सन लिस्टमा नेपालबाट सन्दीप मात्र, न्यूनतम् मूल्य ४० लाख भारु

The Mirror Desk, काठमाडौँ, आइपिएल २०२१ को अक्सनमा नेपालबाट बलर सन्दीप लामिछाने मात्र छानिएका छन्। सन्दीपसहित ८ खेलाडीले नेपालबाट अक्सनका लागि नाम दर्ता गराए पनि आइपीएलका लागि हुने अक्सन लिस्टमा सन्दीपको नाम मात्र परेको जनाईएको छ। आगामी १८ फेब्रुअरीमा हुने आइपीएल अक्सनमा सहभागी हुने खेलाडी र न्यूनतम मूल्य सार्वजनिक गर्दै बीसीसीआईले यसमा नेपालबाट सन्दीप मात्र […]

More

भारतीय क्रिकेट लिग ‘आइपिएल’ अक्सनमा नेपालबाट ८ खेलाडीहरु

The Mirror Desk, नयां दिल्ली, आइपिएल क्रिकेटको सिजन २०२१ को लागी नेपालको तर्फबाट जम्मा ८ खेलाडी दर्ता भएका छन्। शनिबारसम्म दर्ताको अन्तिम म्याद रहेकोमा नेपालबाट ८ खेलाडीले नाम दर्ता गराएका हुन्। आइपिएलका यो सिजनका लागि नेपालबाट ८ खेलाडीसहित बिश्वभरीबाट गरी जम्मा १ हजार ९७ खेलाडी दर्ता भएका छन्। जसमा जसमा ८१४ जना भारतीय खेलाडी छन्। […]

More

सन्दिप लामिछाने ‘दिल्ली क्यपिटल्स’ बाट मुक्त भए

The Mirror Desk, काठमाडौँ, आईपीएलको पछिल्लो संस्करणमा ‘दिल्ली क्यपिटल्स’ टिमबाट कुनै खेलमा पनि अवसर नपाएका नेपाली लेग स्पिनर सन्दिप लामिछानेलाइ टिमले रिलिज गरेको छ। ‘दिल्ली क्यापिटल्स’ ले बुधबार उनलाई फुकुवा गर्ने निर्णय गरेको हो। उनी सन् २०१८ मा दिल्लीमा २० लाख भारुमा आवद्ध भएका थिए। सन्दीपसँगै इंग्ल्यान्डका ज्यासन रोय, भारतकै मोहित शर्मा, तुसार देशपाण्डे, किमो […]

More

”पाकिस्तान सुपर लिग” को ड्राफ्टमा सन्दिप, सबैभन्दा महँगो श्रेणीमा नाम

The Mirror Desk, काठमाण्डाै, नेपाली स्टार क्रिकेटर सन्दिप लामिछाने ‘पाकिस्तान सुपर लिग’ को आगामी संस्करणका लागि ड्राफ्टमा परेका छन्। उनी यसपाली प्लाटिनम समुहमा परेका हुन्। यो समुहमा चर्चित अनुहारहरु बाबर अजाम, क्रिस गेल, मोइन अली, कोलिन इन्ग्राम, इमरान ताहिर, मलान, क्रिस लिन, रासिद खान, मुजीव उर रहमान रहेका छन्। उक्त ड्राफ्ट लिस्टमा सन्दिप सहित कुल […]

More

क्रिकेटर सन्दीप लामिछाने कोरोनामुक्त

काठमाडौँ। राष्ट्रिय क्रिकेट टिमका स्टार क्रिकेटर अथवा लेगस्पिनर सन्दीप लामिछाने कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्। फेसबुकमा एक स्टाटस लेख्दै उनले आफू बुधबार कोरोना मुक्त भएको कुराको जानकारी गराएका हुन्। सन्दीपलेआफु १० दिनको आइसोलेसन पछि कोरोना मुक्त भएको जनाएका छन्। उनी शनिबार साँझ ह्याम्स अस्पतालमा भर्ना भएका थिए। उनले आफु कोरोनामुक्त भएपछि आफूलाई स्वास्थ्यलाभको कामना […]

More