‘प्रदेशहरु बिघटन मात्र होइन संघियता नै खारेज हुनसक्ने?’

The Mirror Desk, काठमाडौँ, प्रतिनिधि सभा बिघटन गरेका प्रधानमन्त्री केपी ओलीले राजनीतिक अस्तिरता बढ्दै गएको र स्थिति अझै बिग्रिए प्रदेशहरु बिघटन गर्न सक्ने सम्भावना झनै बढेर गएको बुजिएको छ। प्रतिनिधिसभा विघटन पछिको स्थिति र सडकमा दल र नागरिक समाज उत्रिएपछि प्रधानमन्त्री ओलीले एक टेलिभिजन कार्यक्रममा अन्तरबार्ता दिदै प्रदेशसभा पनि विघटन हुनसक्ने चेतावनी दिएका थिए। उनले […]

More