sankar pokhrel

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले राजीनामा दिए

The Mirror Desk नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न भन्दै लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन्। पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष आइतबार राजीनामा पेश गरेका हुन्। मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले पेश गरेको अविश्वास प्रस्तावमा प्रदेश सभामा आजबाट छलफल सुरू हुँदै थियो। यसअघि अविश्वासको प्रस्ताव प्रदेश […]

More