Sapna Magar's indignation at the police touching her sensitive organs

प्रहरीले आफ्नो संवेदनशील अंगहरु छोएकोमा सपना मगरको आक्रोश

The Mirror Desk सपना रोक्का मगरले आफूलाई प्रहरीले संवेदनशील अंगहरुमा छोएको र कुटपिट गरेर बेहोस बनाएको गम्भीर आरोप लगाएकी छन्। हिजो अनामनगरमा हाम्रो टिम नेपाल नामक संस्थाले खाना पकाउनको लागी बनाएको टहरा हटाउने क्रममा प्रहरीको पक्राउमा परेकी सपनाले साँझ रिहापछि आफूलाई प्रहरीले संवेदनशील अंगमा छोएको बताएकी हुन्। उनले प्रहरीप्रति आरोप लागाउदै भनिन्, ‘महिला प्रहरी किन […]

More

विनयजंग बस्नेत ५० हजार धरौटीमा रिहा

The Mirror Desk, बाग्लुङ्ग, म्याग्दीकी सपना रोका मगरलाई ब्ल्याक मेलिङ्ग गर्ने विनयजंग बस्नेत धरौटी बुझाएर छुटेका छन्। बुधबार काठमाडौं जिल्ला अदालतले उनलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले उनीमाथिको अनुसन्धान सकेर मंगलबारमात्रै रायसहितको प्रतिवेदन काठमाडौं सरकारी वकिल कार्यालयमा बुझाएको थियो। प्रहरीले बस्नेतमाथि अभद्र व्यवहार र विद्युतीय कारोबार ऐन अन्तर्गतको […]

More

सपनाको नयाँ जीवन, बिहान कलेज, दिउँसो शव व्यवस्थापन [फोटो सहित]

The Mirror Desk, काठमाडौँ, बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेपछि चर्चाको शिखरमा पुगिन् सपना रोका मगर आफ्नो सपना पूरा गर्न उनले पढाइ सुरु गरेकी छन्। उनी काठमाडौंको सुविधानगरस्थित हिमालयन ह्वाइट हाउस कलेजमा कक्षा ११ मा भर्ना भएकी छन्। चर्चित भएपनि उनका केही सपना किनारमै छुटेका थिए र त्यसमध्ये एक थियो पढाइ जुन उनले अहिले सुरु […]

More

‘सपनालाई ब्ल्याक मेलिङ्ग गर्ने विनयजंग विरुद्ध साइबर क्राईमको मुद्दा’

The Mirror Desk, काठमाडौँ, बेवारिसे शव जलाएर चर्चामा आएकी युवती सपना रोका मगरलाई धम्की दिएको आरोपमा पक्राउ परेका विनयजंग बस्नेत विरुद्ध साइबर क्राईमको मुद्दामा कारबाही प्रक्रिया अघि बढेको छ। विद्युतीय माध्यमको प्रयोगबाट सपनाको गोप्य तस्वीर राखेको पाइएपछि बस्नेत विरुद्ध विद्युतीय कारोबार ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको हो। यसअघि उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान भएको […]

More

सपनालाई ब्याक मेलिङ्ग गरेर सताउने विनयजंग बस्नेत पक्राउ

The Mirror Desk, काठमाडौँ, बेवारिसे शव जलाउँदै आएकी सपना रोका मगरलाई अभद्र व्यवहार गरेको र ब्याक मेलिङ्ग गरेर सताउने गरेको आरोपमा विनयजंग बस्नेत पक्राउ परेका छन्। बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना र बस्नेतले संगसंगै बेवारिसे शव जलाउँदै आएका थिए। केहि दिन अगाडी सपनाले आफुमाथी बस्नेतले अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्। […]

More

विनयजङ्ग बस्नेत विरुद्ध सपनाको जाहेरी, उनलाई पक्राउ गर्ने तयारीमा प्रहरी

The Mirror Desk, काठमाडौँ, केहि समय यता निकै बिबादित बनेको सपना र विनयजङ्ग को सम्बन्धले नयाँ मोड लिएको छ। बस्नेतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै सपनाले आइतबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी छन्। सपनाको उजुरी दर्ता भैसकेको छ। प्रहरीले उनलाई पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको कुरा काठमाडौं प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक अशोक […]

More