‘गठबन्धन नगरे माओवादीको आठ, समाजवादीको एक सिट’
The Mirror नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनको निरन्तरता र औचित्यमाथि गम्भीर छलफल भएको छ। असार २७ गतेदेखि ३२ गतेसम्म आगामी संघ र प्रदेश निर्वाचनको गठबन्धनका सन्दर्भमा १ सयभन्दा बढी नेताहरुले आफ्नो आफ्नो धारणा राखेको थिए। बैठक गठबन्धन गर्दा काँग्रेसलाई हुने नाफा–घाटाका विषयमा बढी केन्द्रित भएको नेताहरूले बताए। सैद्धान्तिक प्रश्न उठाइए […]
More