gathabandhan

‘गठबन्धन नगरे माओवादीको आठ, समाजवादीको एक सिट’

The Mirror नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनको निरन्तरता र औचित्यमाथि गम्भीर छलफल भएको छ। असार २७ गतेदेखि ३२ गतेसम्म आगामी संघ र प्रदेश निर्वाचनको गठबन्धनका सन्दर्भमा १ सयभन्दा बढी नेताहरुले आफ्नो आफ्नो धारणा राखेको थिए। बैठक गठबन्धन गर्दा काँग्रेसलाई हुने नाफा–घाटाका विषयमा बढी केन्द्रित भएको नेताहरूले बताए। सैद्धान्तिक प्रश्न उठाइए […]

More
satta gathabandhan

पोखरामा पाँच दलीय सत्ता-गठबन्धन टुटेको घोषणा

The Mirror पोखरामा पाँच दलीय सत्ता-गठबन्धन टुटेको घोषणा भएको छ। जनता समाजवादीले पोखरामा गठबन्धन टुटेको घोषणा गरेको छ। जसपा पोखराका अध्यक्ष राजु क्षेत्रीले विज्ञप्ति जारी गरी ५ दलीय गठबन्धन टुटिसकेको बताए। आइतबार अमरसिंह चौरमा गठबन्धनको चुनावी सभा भन्दै प्रचार गरिएपछि आफूहरू गठबन्धनमा नरहेको उनले स्पष्ट पारेका हुन। अध्यक्ष क्षेत्रीले भने, ‘पोखरामा जनसभा हुन लागेको भन्ने […]

More

‘एमालेसँग गरिएका सम्पूर्ण तालमेल खारेज’

The Mirror सत्तागठबन्धनको आज बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकले आफ्नो गठबन्धनबाहेक अन्य दलहरुसँग गरिएका चुनावी तालमेल खारेज गर्न निर्देशन दिने सहमति गरेको छ। प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै […]

More