दशैँको मुखमा मुगुमा भिषण बस दुर्घटना, कम्तीमा ३२ को दुखद निधन
The Mirror Desk नेपालगञ्जबाट मुगुका लागि छुटेको यात्रु बस मुगु जिल्लाको राराछायानाथ नगरपालिका वडा नम्बर ७ मा दुर्घटनाग्रस्त हुँदा कम्तीमा ३२ जनाको दुखद मृत्यु भएको छ। मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले २८ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उक्त दुर्घटनामा घाइते भएका र उपचारका लागि नेपालगञ्ज पुर्याइएका मध्ये थप चारजनाको पनि मृत्यु भएको […]
More