कोरोन भाइरसको खोप बनाउने फ्याक्ट्रीमा भिषण आगलागी [फोटो सहित]

The Mirror Desk, दिल्ली, भारतीय सञ्चारमाध्यमहरूका अनुसार कोरोना भाइरस विरूद्धको खोप बनाइरहेको भारतको पुणेस्थित ‘सेरम इन्स्टिच्युट अफ इन्डिया’ मा भिषण आगलागी भएको छ सञ्चारमाध्यमहरूमा जनाइए अनुसार बिहीबार दिउँसो टर्मिनल नम्बर-१ गेट नजिकैको भवन बाट आगो सुरु भएको हो। आगो निभाउन १० बढी दमकल र सयौ सुरक्षाकर्मी घटनास्थलमा पुगेका थिए। ‘सेरम इन्स्टिच्युट अफ इन्डिया’ ले अक्सफोर्ड-अष्ट्राजेन्काले […]

More