शशांकको कांग्रस हराउने यी २८ बर्षीय युवा इन्जिनियर दीपेन्द्र
The Mirror मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर गरेपछि २८ वर्षका दीपेन्द्र सुनारी मगर चीनबाट जन्म गाउँ नवलपुरको बुलिङ्टार फर्किए। डोजरले जताततै पहाड भत्काउनुबाहेक गाउँको जीवनस्तरमा ठोस परिवर्तन नभएको उनले देखे। उनी गाउँघर चहारे। कोरोना महामारीको समयभरि गाउँमै बसे। त्यसबेला उनले सरकार र जनता बीचको सम्बन्धमा ठूलो खाडल देखे। गाउँमा सम्पूर्ण आधारभूत कुरा हरुको निकै अभब थियो। युवाको […]
More