shekhar koirala

‘शेखर कोइराला समुहका पदाधिकारी र केन्द्रीय सदस्यहरुको छुट्टै भेला’

The Mirror सत्तासिन दल नेपाली कांग्रेसको असन्तुस्ट सतहमा आएको छ। यसै बीच नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आज भेला गर्न लागेका छन। आइतबार कोइराला पक्षका कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यहरू भेलामा जुट्ने भएका हुन्। आज दिउँसो १ बजे कोइरालाको सचिवालय बालुवाटारमा भेला बस्ने एक नेताले बताए। आजै कांग्रेस पदाधिकारी र […]

More
Shekhar Koirala

‘अहिले एमाले हार्यो ,गठबन्धन नगरेको भए माओबादि बिलिन हुन्थ्यो’-:कोइराला

The Mirror कांग्रेस नेता डाक्टर शेखर कोइरालाले गठबन्धन गरेकै कारण कांग्रेसले मुलुकका धेरै स्थानीय तहको नेतृत्व गुमाएको बताएका छन। अघिल्लो चुनावमाभन्दा यसपटक कांग्रेस बलियो बनेको तथ्यांकले देखाइरहँदा नेता कोइरालाले भने एक्लै चुनाव लडेको भए अहिलेभन्दा अझै धेरै स्थानमा जितको सम्भावना रहेको दाबी गरेका हुन। कोइरालाले भने, ‘अहिलेसम्म जितेका ६० प्रतिशत स्थानीय तह कांग्रेस एक्लैले जितेको […]

More
shekhar gagan

‘कस्तो बिडम्बना, आफ्ना पार्टीका कार्यकर्तालाई अर्को पार्टीलाई भोट हाल्नुस भन्नु पर्ने’

The Mirror बुधबार नेपाल विद्यार्थी संघको उपत्यकाका क्याम्पस इकाइहरुको संयुक्त कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता शेखर कोइरालाले स्थानीय तह निर्वाचनमा पार्टीले अन्य दलहरुसँग गरेको गठबन्धनको विरोध जनाएका छन। थापा र कोइरालाले पार्टीले केन्द्रीय समितिको निर्णय विपरीत केन्द्रबाटै गठबन्धन गरेको भन्दै तिब्र असन्तुष्टि जनाए। कार्यक्रममा महामन्त्री थापाले नेता कोइरालालाई अर्को पार्टीको चुनाव चिह्नमा […]

More