‘शेखर कोइराला समुहका पदाधिकारी र केन्द्रीय सदस्यहरुको छुट्टै भेला’
The Mirror सत्तासिन दल नेपाली कांग्रेसको असन्तुस्ट सतहमा आएको छ। यसै बीच नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आज भेला गर्न लागेका छन। आइतबार कोइराला पक्षका कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यहरू भेलामा जुट्ने भएका हुन्। आज दिउँसो १ बजे कोइरालाको सचिवालय बालुवाटारमा भेला बस्ने एक नेताले बताए। आजै कांग्रेस पदाधिकारी र […]
More