Who will be the new Prime Minister of Nepal'?

‘आज देशले नयाँ सरकार पाउँदै, को होला नयाँ प्रधानमन्त्री’?

The Mirror Desk देश नयाँ सरकार पाउने संघारमा छ। केपी ओलीको सरकारले संसदबाट विश्वास गुमाएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दलहरुलाई गठबन्धन सरकार बनाउन दिएको तीन दिनको समय आज बिहिबार राति ९ बजे सकिँदै छ। यदि दलहरु गठबन्धन सरकार बनाउन असफल भए पनि विहीबारै राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा […]

More

जिउदै मान्छेलाई इट्टा भट्टीको आगोमा जलाउने आलमलाई छुटाउन देउवाको कसरत

The Mirror Desk, काठमाडौँ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका पूर्वसांसद मोहम्मद आफताब आलमको मुद्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै उहाँलाई छुटाउन आफूले कोसिश गरीरहेको बताएका छन्। ढीमाई नगरपालिकाद्वारा गढीमाई नगरपालिका-६ सिंगारमनमा आयोजित विष्णु महायज्ञको आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री देउवाले इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा कारागारमा रहेका निलम्बित सांसद आलमलाई रिहा गराउन आफूले […]

More

‘देउवा, प्रचण्ड र नेपालबीच छलफल, देउवालाई प्रधानमन्त्री बनिदिन आग्रह’

The Mirror Desk, काठमाडौँ, सर्वोच्चले मंगलबार प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि राजनीतिक माहोल तातेको छ। को कता लाग्ने हो केहि पनि अत्तो पत्तो छैन? यसै क्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका ‘प्रचण्ड-नेपाल’ समुहका अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन्। बुधबार चितवनबाट फर्केलगत्तै प्रचण्ड-नेपाल देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन्। उनीहरूबीच […]

More

“अबको प्रधानमन्त्री म”

The Mirror Desk काठमाडौँ, देशमा निर्बाचनको मिति तोकिएको छ तर पनि धेरै कुराहरु अनिच्छित नै छन्। सत्तासिन पार्टीको आधिकारिकता र संसदको बिघटन सम्बन्धि मुख्य कुराहरु विचाराधीन छन्। अनेकौ पार्टीका अनेकौ बिचार पनि रहेका पनि छन्। अहिले नेपाली काँग्रेसले के गर्ला भन्ने कुरा पनि मुख्य मानिएको छ। यसै क्रममा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले अबको […]

More

प्रधानमन्त्री र देउवा बीच घन्टौं छलफल,आठ मन्त्रालयको प्रस्ताब

ओलीको देउवासामु आठ मन्त्रालयसहित सरकार बनाउने प्रस्ताव काठमाडौँ,सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र विवाद बढेका बेला प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग घन्टौं छलफल गरेका छन्। शनिबार दिउँसो २ बजेपछि करिब तीन घन्टा  ओली र देउवाबीच बालुवाटारमा भेटवार्ता भएको थियो पार्टी फुट्ने अवस्थामा पुग्यो भने आगामी दिनमा सहकार्य गरी […]

More