मुख्यमन्त्री राईको हुनेवाली ‍बेहुली कति राम्री [फोटो सहित]

The Mirror Desk, काठमाडौँ, प्रदेश नम्बर-१ का मुख्यमन्त्री शेरधन राईको आगामी माघ ११ गते बिबाह हुदै छ। उनले सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग लगनगाँठो कस्ने निर्णय गरेका छन। उनको सचिवालयले यो कुराको पुष्टि गरेको छ भने विवाहको मिती पनि सार्वजनिक गरेको छ। उमेरमा निकै ठूलो अन्तर रहेको ज्याङ्मु र मुख्यमन्त्री राईको प्रेम […]

More

प्रदेश नम्बर-१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

The Mirror Desk काठमाडौँ, प्रदेश नम्बर-१ मा ‘प्रचण्ड-नेपाल’ समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ। उक्त समूहका ‍‍‍‍३७ जना प्रदेशसभा सदस्यहरुले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन्। इन्द्रबहादुर आङ्बोको अगुवाइमा आइतबार बिहान १० बजेर ४५ मिनेटमा प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरिएको हो। सो प्रस्तावको प्रस्तावकमा निवर्तमान अर्थमन्त्री आङ्बो र समर्थक मा लक्ष्मण तिवारी रहेका […]

More