प्रदेशसभा पनि विघटन हुने सम्भावना प्रबल, निर्बाचन समयमै- मन्त्री डा. तुम्बाहाम्फे

The Mirror Desk, काठमाडौँ, संसद भंग भएसंगे नेपालको राजनीतिक निकै नै अस्तब्यत भएको छ। खर्च धान्न गारो भएको भन्दै अधिकांस जनताले कामनै नभएको प्रदेश सभाहरु सहित संघियता पनि खारेज गर्नुपर्ने आबाज उठाउन थालेका छन्। केन्द्रको झगडा तलसम्म पुगेर प्रदेश सरकारहरु पनि खिया लागेको फलाम जस्तै भएका छन्। प्रधानमन्त्रिले यो कुराको स्पस्ट संकेत गरिसकेका छन्। यसै […]

More