अमेरिकामा गोली प्रहारबाट एक नेपाली युबक सहित ४ जनाको मृत्यु
The Mirror Desk अमेरिकाबाट एक निकै दुखद खबर प्राप्त भएको छ। मेरिल्याण्डमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ। मेरिल्याण्डको बाल्टीमोर काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक नेपाली युबा सहित चार जना मारिएको प्रहरीले पुष्टि गरेको छ। मारिने अन्य व्यक्तिहरू अमेरिकी रहेको पनि जनाइएको छ। आक्रमण गर्ने व्यक्ति ५६ […]
More