Former Miss Nepal Khatiwada in politics

पूर्व मिस नेपाल श्रृंखला खतिवडा माधब नेपाल तिर कि केपी ओली तिर?

The Mirror Desk नेकपा (एमाले) बाट टुक्रिएको माधब नेपालको पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को बागमती प्रदेश संसदीय दलको बैठकले प्रमुख सचेतक मुनु सिग्देल चयन गरेको छ। सिग्देल पूर्व मिस नेपाल श्रृंखला खतिवडाको आमा हुन् भने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता विरोध खतिवडाको श्रीमती हुन्। विरोध खतिवडा सङ्घीय सरकारको मन्त्री बन्ने चर्चा […]

More