wife of prachanda sita dahal fell sick

प्रचण्ड पत्नी सीता दाहाल एक्कासी बिरामी, अस्पतालमा भर्ना गरियो

The Mirror Desk पूर्व प्रधानमन्त्री वा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाल एक्कासी बिरामी भएकोले उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ। प्रचण्डको पारिवारिक स्रोतले दिएको जानकारी अनुसार सीतालाई गत मंगलबार अचानक बिरामी भएपछी बिहान अस्पताल भर्ना गरिएको हो। अस्पताल पुर्‍याउँदा उनको शरीरमा सोडियमको मात्रा कम पाइएको थियो। अहिले केही सुधार देखिएको चिकित्सकले […]

More
sita dahal wife of prachanda

‘रेणु दाहालले किन राखिन् आमा-छोरीको भावुक बनाउने तस्बिर?’

The Mirror Desk, हिजो प्रचण्ड पुत्री तथा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले एक तस्बिर फेसबुकमा पोस्ट गरिन। उक्त तस्बिरमा उनले आफ्नी बहिनिसंगे आमालाई अँगालो मारी ‘आमा ‘ लेखेकी छन। उक्त फोटोले धेरैलाई भावुकसमेत बनाएको छ। फोटोमा सीता निकै कम्जोर देखिएकी छन्। उक्त फोटो फेसबुकमा पोष्ट गरेको १९ घन्टामै १५ हजार १ सयले कमेन्ट गरेका छन् […]

More

प्रकाश चन्दले भेटे प्रचण्ड पत्नी सिता दाहाललाई, ‘आमा भन्दै अँगालो मरे’

The Mirror Desk, काठमाडौँ, ‘प्रचण्ड-नेपाल’ समुहका अध्यक्ष प्रचण्ड की धर्मपत्नी सित दाहाल लाई बिरामी भएर थप उपचारको लागी भारतको मुम्बई लगिएको छ। उनको साथमा प्रचण्ड, छोरीहरु रेणु दाहाल र गङ्गा दाहाल पनि संगै छन्। यसै क्रममा अर्धभूमिगत नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकास चन्दले एवं नेकपा प्रचण्ड पत्नी सिता दाहाललाई भेटेका छन्। […]

More

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

The Mirror Desk, काठमाडौ, पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल उपचारका लागि अस्पताल भर्ना भएकी छन्। उनि लामो समयदेखि विभिन्न रोगबाट पीडित छन्। सीतालाई बुधबार मेडिसिटी अस्पतालमा भर्ना गरिएको उनकी छोरी तथा प्रचण्डको सचिवालय सदस्य गंगा दाहालले फेसबुक मार्फत जानकारी दिएकी छन। गंगा दाहाल प्रचण्डकी स्वकीय सचिवसमेत रहेकी छन्। लामो समयदेखि विभिन्न रोगबाट पीडित प्रचण्ड […]

More