प्रचण्ड पत्नी सीतालाई थप उपचारको लागी मुम्बई लैजाने तयारी
The Mirror Desk, काठमाडौँ, ‘प्रचण्ड-नेपाल’ समूहका अध्यक्ष प्रचण्डकी धर्म पत्नी सीता दाहाललाई थप उपचारका लागि मुम्बई लैजाने तयारी भैरहेको समाचार प्राप्त भएको छ। काठमाडौँको भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गरी घरमै आराम गरिरहेकी सितालाई सोमबार मुम्बई लैजाने तयारी गरिएको हो। भारतको मुम्बईमा न्युरो सम्बन्धी डक्टरबाट स्टिम थेरापीका लागि लैजान लागिएको पारिवारिक स्रोतले बतायो। केहि दिन अगाडी […]
More