प्रचण्ड पत्नी सीतालाई थप उपचारको लागी मुम्बई लैजाने तयारी

The Mirror Desk, काठमाडौँ, ‘प्रचण्ड-नेपाल’ समूहका अध्यक्ष प्रचण्डकी धर्म पत्नी सीता दाहाललाई थप उपचारका लागि मुम्बई लैजाने तयारी भैरहेको समाचार प्राप्त भएको छ। काठमाडौँको भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गरी घरमै आराम गरिरहेकी सितालाई सोमबार मुम्बई लैजाने तयारी गरिएको हो। भारतको मुम्बईमा न्युरो सम्बन्धी डक्टरबाट स्टिम थेरापीका लागि लैजान लागिएको पारिवारिक स्रोतले बतायो। केहि दिन अगाडी […]

More

प्रधानमन्त्रीको फोन प्रचण्डलाई, ”सीताजी लाई कस्तो छ? ख्याल राख्नुहोला”

The Mirror Desk, काठमाडौँ, अस्वस्थ भएपछि प्रचण्ड पत्नी सीता दाहालको ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। प्रधानमन्त्री के पी शर्मा ओलीले प्रचण्डलाई फोन गरेर सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन। प्रचण्डलाई फोन प्रधानमन्त्रीले भने, ”सिताजीलाई कस्तो छ, उहाँको ख्याल राख्नु होला”। यसै बीच ओली समुहका दुइ नेताहरु विष्णु पौडेल र नेता सुवास चन्द्र नेम्वाङले अस्पताल […]

More