Beating and horrible torture on a young man for sending a love letter to a young woman

युवतीलाई प्रेमपत्र पठाएको भन्दै एक दलित युवकमाथि निर्घात कुटपिट र भयानक यातना

The Mirror Desk एकदुई दिन अगाडी सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा एक युवकलाई डोरीले बाँधेर कुटपिट गरिरहेका देखिएको छ। एक मानिसले ति युबकलाई लौरोले बेसरी पिटिरहेको र अरु धेरै मानिसले हेरिरहेका देखिन्छन। कुटाइ खाइरहेका ति युवक हुन् रौतहट दुर्गा भगवती गाउँपालिका–५ का विकास पासवान। उनि अहिले कक्षा ११ मा पढ्छन। उनलाई बाँधेर कुटपिट गर्ने […]

More