युवतीलाई प्रेमपत्र पठाएको भन्दै एक दलित युवकमाथि निर्घात कुटपिट र भयानक यातना
The Mirror Desk एकदुई दिन अगाडी सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा एक युवकलाई डोरीले बाँधेर कुटपिट गरिरहेका देखिएको छ। एक मानिसले ति युबकलाई लौरोले बेसरी पिटिरहेको र अरु धेरै मानिसले हेरिरहेका देखिन्छन। कुटाइ खाइरहेका ति युवक हुन् रौतहट दुर्गा भगवती गाउँपालिका–५ का विकास पासवान। उनि अहिले कक्षा ११ मा पढ्छन। उनलाई बाँधेर कुटपिट गर्ने […]
More