पूर्व भारतीय क्याप्टेन सौरभ गांगुलीलाई हृदयघात, अस्पतालमा भर्ना, छातीको शल्यक्रिया हुदै

The Mirror Desk, नयाँ दिल्ली, भारतीय क्रिकेट टीमका पूर्वकप्तान एवं भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरभ गांगुलीलाई हृदयघात भएको छ। हृदयघात पछि उनलाई कोलकता स्थित उडल्यान्ड अस्पतालमा भर्ना गरिएको समाचार छ। शनिबार बिहान उनले जिम गरिरहेको बेलामा एक्कासी छाती दुख्न थालेपछि अस्पताल लगिएको थियो। अहिले उनको अबस्था स्थिर रहेको छ। सबै कुराको जांच गरेपछि अस्पतालबाट डिस्चार्ज […]

More