भ्रष्टाचारको आरोपमा कोरियाली पूर्वराष्ट्रपतिलाई २० वर्ष जेल सजाय

The Mirror Desk, काठमाडौँ, घुस तथा भ्रष्टाचार काण्डमा दक्षिण कोरियाकी पूर्वराष्ट्रपति ‘पार्क ग्युन हाई’ लाई यहाको उच्च अदालतले २० वर्षका लागि जेल सजाय सुनाउनुका साथै १८ बिलियन जरिवाना समेत तोकेको छ। कोरियाली स्वतन्त्रताका सैन्य कमान्डर समेत रहेका ‘चुङ ही’ की छोरी ग्युनले विभिन्न विदेशी कम्पनीहरुबाट करोडौँ डलर घुस लिएको भन्दै उनीमाथि केही वर्षअघि नै मुद्दा […]

More