‘बल प्रयोग गरेर फोहोर फाल्नु अनुचित’:- सिर्जना सिंह
The Mirror नेपाली कांग्रेसकी नेत्री सिर्जना सिंहले बल प्रयोग गरेर गरिने फोहोर व्यवस्थापन दीर्घकालीन नहुने बताएकी छन्। प्रहरीले बन्चरेडाँडामा बल प्रयोग गरेर फोहोर फालेपछि उनले यस्तो प्रतिक्रिया आएको हो। काठमाडौंबाट फोहोर बोकेर पुगेका गाडी स्थानीयले रोकेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेर काठमाडौँको फोहोर बन्चरेडाँडामा फलेको थियो। मेयरमा पराजित भएकी उनले ट्वीट गर्दै भनेकी भनेकी छन्, ‘स्थानीय […]
More