prachanda ko buhari

माओवादीबाट प्रचण्डकी बुहारी पोखराको उपमेयरमा सिफारिस

The Mirror Desk माओवादी केन्द्रको पोखरा महानगर कमिटीले अध्यक्ष प्रचण्डकी बुहारी सिर्जना त्रिपाठीलाई उपप्रमुखको उम्मेदवारमा सिफारिस गरेको छ। महानगर कमिटीको सम्पन्न पूर्ण बैठकले पोखराको प्रमुख र उपप्रमुखमा ३–३ जनाको नाम सिफारिस गर्दा त्रिपाठीसमेत परेकी हुन्। महानगरको बैठकले मेयर र उपमेयरको लागि नामहरु प्रस्ताव गरेको थियो। बैठकले मेयरको लागि माओवादी कास्की संयोजक बखानसिंह गुरुङ, प्रदेश कमिटी […]

More