srilanka

श्रीलंकाद्वारा आफु टाट पल्टिएको औपचारिक घोषणा

The Mirror हाम्रो छिमेकि रास्ट्र श्रीलंकाले आफू टाट पल्टिएको औपचारिक घोषणा गरेको छ। प्रधानमन्त्री रनिल विक्रेमासिंघेले देशको अर्थतन्त्रले घुँडा टेकेकाले देश टाट पल्टिएको घोषणा गरे। विदेशी मुद्राको अभावमा महिनौंदेखि धर्ममराउँदै आएको अर्थतन्त्र ढलेको उनले स्पस्ट परे। देश बाहिरबाट कुनै पनि सामग्री खरिद गर्न नसक्ने अवस्थामा पुगेको र विदेशी ऋणको ब्याज भुक्तानी गर्ने अवस्था पनि नरहेको […]

More
srilanka

दु:खद-‘श्रीलङ्कामा बिरामीलाई नै मृत्युदण्ड दिन थालियो’

The Mirror अकल्पनीय आर्थिक सङ्कट झेलिरहेको छिमेकि मुलुक श्रीलङ्कामा बढ्दो औषधिको अभावले चाँडै नै धेरैलाई मृत्युको मुखमा पु-याउन सक्ने चिकित्सकले बताएका छन। जीवनदायी आवश्यक औषधिको अभावमा अस्पतालहरूले बिरामीको जीवन बचाउने प्रक्रिया स्थगन गर्न बाध्य हुनुपरेको उनीहरूले जनाएका छन।औषधि भण्डार र पसल रित्तिएका छन् भने स्वास्थ्य सेवा प्रणाली ध्वस्त हुने अवस्थामा पुगेको छ। श्रीलङ्काले ८० प्रतिशतभन्दा […]

More
Sri Lanka Economic Collapse

श्रीलंका टाट पल्ट्यो, ५१ अर्ब अमेरिकी डलर विदेशी ऋण तिर्न नसक्ने घोषणा

The Mirror Desk आर्थिक मन्दीको सामना गरिरहेको श्रीलंकाले ५१ अर्ब अमेरिकी डलरको वैदेशिक ऋण तिर्न नसक्ने घोषणा गरेको छ। रिपोर्टका अनुसार श्रीलंकाले अहिलेको अवस्थामा अत्यावश्यक वस्तुको आयातका लागि विदेशी मुद्रा सकिएपछि यो ‘अन्तिम उपाय’ भएको बताएको छ। श्रीलंकाको आर्थिक संकटले देशका दुई करोड जनताको पीडा बढाएको छ, जहाँ सरकार विरोधी प्रदर्शनहरू हप्तौंदेखि चलिरहेको छ। गत […]

More