‘६२ यात्रु लिएर उडेको विमान सम्पर्कबिहीन’,खोजी कार्य जारी

The Mirror Desk, काठमाडौँ, इण्डोनेसियाको राजधानी जाकार्ताबाट ५० जना यात्रुहरु लिएर उडेको एउटा विमान सम्पर्कबिहीन भएको समाचार छ। श्रीविजया एयरको बोइङ ७३७ नामक सो बिमान वेष्ट कलिमनतन प्रान्तको आकाशमा टेकअफ भएको केहि समय पछि सम्पर्कबिहीन भएको कुरा अन्तरास्ट्रीय संचार माध्यमहरुले जनाएको छन। सो विमान बेपत्ता भएको मानिएको क्षेत्र नजिकैको एक टापुका केही स्थानिय बासिन्दाहरूले आफूहरूले […]

More