‘कैलालीको टिकापुर बहुमुखी क्याम्पसमा अध्ययनरत एक युबतिद्वारा आत्महत्या’

The Mirror Desk, कैलाली टिकापुर नगरपालिका निवासी एक युवतीले आत्महत्या गरेकी छन्। आत्महत्याको खास कारण भने अहीलेसम्म खुलिसकेको छैन। उनी टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तेस्रो वर्षमा अध्ययनरत थिइन। घट्नाको विस्तृत विवरण आउन बाँकी रहे पनि डिप्रेशनमा आएर आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरिको छ। उनकाे मृत्यूको कारणले टिकापुर बहुमुखी क्याम्पसमा एक दिन शोक बिदा […]

More