Sunita dangol

‘के पी ओली फेरि पनि प्रधानमन्त्री बन्नुपर्छ’:- सुनीता डंगोल

The Mirror एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको उपप्रमुख सुनीता डंगोलले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानबाट आफू निकै प्रभावित भएको बताएकी छन। एक कार्यक्रममा उनले देश विकासको कामलाई तीव्र गतिमा लैजान एमाले अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्री बन्नुपर्नेमा पनि जोड दिइन। उनले भनिन, ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराबाट म निकै नै प्रभावित भएको हुँ, फेरि विकासको […]

More
balen sunita

काठमाडौंको मेयरमा बालेन र उपमेयर सुनिता बिजयी

The Mirror काठमाडौं महानगरपालिकाका नयाँ मेयरका रूपमा स्वतन्त्र उम्मेदवार बालेन शाह र उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी भएका छन। निर्वाचन आयोगको अनुसार बिहीबार ३२ वटै वडाको मतगणना सकिएसँगै बालेन मेयर निर्वाचित भएका हुन्। लौरो चिह्नमा स्वतन्त्र उम्मेदवारका रूपमा मेयर पदमा लडेका बालेनले ६१ हजार ७६७ मत ल्याएका छन्।त्यस्तै कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले ३८ […]

More
balen sunita

काठमाडौंमा बालेन र सुनिताको जीत सुनिश्चित

The Mirror काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र बालेन साह र उपमेयरमा एमालेकि सुनिता डंगोलको जित निश्चित भएको छ। सुरुदेखि नै अग्रता कायम गरेका बालेन्द्रले सत्ता गठबन्धनलाई पछाडि पार्दै फराकिलो मतान्तर बनाएका बालेनको जीत सुनिश्चित भएको हो। बुधबार बिहानसम्मको मतपरिणाम अनुसार बालेन्द्रले ५४ हजार ७१८ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिद्वन्द्वीका रुपमा रहेका सत्ता गठबन्धनबाट उम्मेदवार […]

More