ranjan koirala

श्रीमतीको निर्मम हत्या गर्ने रञ्जन कोइरालाको सजाय घटाउने फैसला उल्टियो, अब २० वर्ष नै जेल बस्नुपर्ने [भिडियो सहित]

The Mirror सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको कैद सजायमा छुट दिने आफ्नै फैसला उल्टाएको छ। सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, टंक मोक्तान र कुमार चुडालको इजलासले सर्वोच्चले यसअघि कर्तव्य ज्यान मुद्दामा कोइरालाको कैद सजाय घटाएर आठ वर्ष कायम गरेको फैसला उल्टाएको हो। आज बिहीवारको फैसलामा जानाजान श्रीमतीको हत्या गरेको […]

More