‘नेपालजी एमालेमै फर्किनुस् ,हामी तपाईलाई क्षमादान दिन्छौ’
The Mirror Desk पोखरामा एमाले जिल्ला भेलालाई सम्बोधन गर्दै नेकपा (एमाले) स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले माधव नेपाल समूहले पार्टी विभाजन गरेर गम्भीर गल्ती गरेको बताएका छन्। उनले स्पस्ट रुपमा भने, ‘पार्टीलाई मिलाउन कार्यदल निरन्तर लागिरहेको थियो तर नेपाल समूह पार्टी छाडेर गयो, केही सुखद केही दुःखद् स्थितिमा हामी छौं, पार्टीलाई एकतावद्ध बनाउने टिममा म […]
More