surendra pandey

‘नेपालजी एमालेमै फर्किनुस् ,हामी तपाईलाई क्षमादान दिन्छौ’

The Mirror Desk पोखरामा एमाले जिल्ला भेलालाई सम्बोधन गर्दै नेकपा (एमाले) स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले माधव नेपाल समूहले पार्टी विभाजन गरेर गम्भीर गल्ती गरेको बताएका छन्। उनले स्पस्ट रुपमा भने, ‘पार्टीलाई मिलाउन कार्यदल निरन्तर लागिरहेको थियो तर नेपाल समूह पार्टी छाडेर गयो, केही सुखद केही दुःखद् स्थितिमा हामी छौं, पार्टीलाई एकतावद्ध बनाउने टिममा म […]

More

भुसाल र पाण्डे पनि एमाले बाट निस्काशन [पत्र सहित]

The Mirror Desk, प्रधानमन्त्री वा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै नेकपा (एमाले) का नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाको लागि पार्टीबाट निस्काशन गरेका छन्। केहि दिन अगाडी नेता माधव नेपाल र भिम रावललाइ पनि यस्तै आरोपमा पार्टीबाट निस्काशन गरिएको थियो। गत चैतको ७ गते केन्द्रीय कमिटी बैठकले माधव […]

More

‘के प्रधानमन्त्री ओलीले माघ २३ गते नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्दै छन्’?

The Mirror Desk, काठमाडौँ, अहिले नेपाली जनताले नेपाललाई हिन्दु रास्ट्र बनाउनुपर्ने माग निकै जोडतोडले उठिरहेको छ। नेताहरु आपसमा सत्ताको लुछाचुडी र भ्रस्टचारमा लिप्त रहेको बेलामा यस्तो माग उठिरहेको हो। यसै क्रममा ‘प्रचण्ड-नेपाल’ समुहका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न लागेको आरोप लगाएका छन्। सो समुहद्वारा आइतबार माइतीघर मण्डलामा […]

More

सुरेन्द्र पाण्डे आफ्नै घरमा किन कुटिए? हेर्नुहोस यो भिडियो।

लगातार एक घन्टा सम्म सार्बजनिक कार्यक्रममा प्रधानमन्त्रीको खरो आलोचना र उनि बिरुद्ध विषबमन गरेपछी सुरेन्द्र पान्डे आफ्नै घरमा कुटिए। चितवनमा कुटिएपछी सुरेन्द्र पान्डे द्वारा फेरि पोखरामा गुटको भेलामा पनि प्रधानमन्त्री बिरुद्ध फेरि चर्को आलोचना।यो भिडियो हेर्नुहोस।

More