आफुमाथि कुटपिट भएको भन्दै नायिका सुष्मा कार्कीले दिइन् प्रहरीमा उजुरी

The Mirror Desk, काठमाडौँ, आफुलाई कुटपिट गरेको भन्दै नायिका सुष्मा कार्कीले युट्युवर उत्सव रसाइली र नायीका स्वेता खड्काकी बहिनी आरती खड्काका विरुद्ध महानगरीय प्रहरी वृत दरबारमार्गमा उजुरी दिएकी छिन्। सोमबार काठमाडौंको लन्डन पबमा आफुमाथि कुटपिट भएपछि राति नै गैर प्रहरीमा उजुरी गरेको उनले बताइन्। सुष्माले भनिन, ”युट्युवर उत्सव रसाइलीसँग अन्तर्वार्ताको विषयमा केहि भनाभन भएको थियो […]

More