“चिसो मान्छे” मा महँगी स्वस्तिमा, लिईन १८ लाख

काठमाडौँ, नेपाली सिने जगतमा धेरै नायिकाहरुमा मध्य थोरै मात्र सफल भएका छन्। ति मध्य एक सफल नायिका हुन् स्वस्तिमा खड्का। उनि प्राय डानसिङ्ग नम्बर को गीतका लागि लोकप्रिय मानिन्छन। “कुटुमा कुटु” नामको आइटम डान्स बाट निकै नै उचाइ प्राप्त गरेकी उनले बिस्तारै सफलताको सिडीहरु चढिरहेकि छन्। भर्खरै मात्र आएर उनले एक चलचित्र “चिसो मान्छे” मा […]

More