अभिनेत्री श्वेता खड्काको बिबाह फोटोमा हेर्नुहोस

काठमाडौँ, अभिनेत्री श्वेता खड्काले ६ वर्षपछि पुन बिहे गरेकी छिन्। सानो सख्यामा उपस्थित भएका परिवार र आफन्तहरु बीच उनले साेमबार काठमाडौंमा विजयेन्द्रसिंह रावतसँग बिहे गरेकी हुन्। अभिनेता श्रीकृष्ण श्रेष्ठकाे निधन भएकाे ६ वर्षपछि उनी बिहे गर्ने निर्णयमा पुगेकी हुन्। यसअघि उनले २०७१ असार २३ गते नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन्। श्वेताको बिहे भएकाे २ […]

More