तालिबान शासकविरुद्ध नयाँ युद्ध सुरु गर्ने पूर्व सैनिक जेनरलको उद्घोष
The Mirror अफगान सेनाका एक भूतपूर्व वरिष्ठ अधिकारीले आफू तथा अन्य कैयौँ पूर्वसैनिक र राजनीतिज्ञहरूले तालिबान विरुद्ध सैनिक कारबाही गर्न लागेको बताएका छन्। समयतालिका स्पस्ट नभएपनि पनि लेफ्टिनन्ट जेनरल सामी सदातले उक्त कारबाही चाँडोमा ईदलगत्तै सुरु हुनसक्ने बताए। सदातका अनुसार त्यतिबेला उनी आफू पनि अफगानिस्तान फर्किनेछन्। गत अगस्ट महिनामा तालिबानले सत्ता कब्जा गर्दा भर्खरै उनले […]
More