the suspension bridge in baglung

‘सर्बत्र र व्यापक आलोचना पछि बाग्लुंगको पुलमा लगाइएको कर हट्यो’

The Mirror Desk जनस्तरबाट व्यापक विरोध भएपछि अर्को व्यवस्था नभएसम्मका लागि बागलुङ-पर्वत जोड्ने झोलुङ्गे पुल तरेवापत कर लिने निर्णयबाट बागलुङ नगरपालिका पछि हटेको छ। मङ्गलबारदेखि पूर्वाधार उपयोग कर भन्दै नगरपालिले प्रतियात्रु २० लिन थालेको थियो। जनसाधारणको आवातजावतमा सहजताका लागि निर्माण गरिएको झोलुङ्गे पुलमा कर लगाउनु अनुचित हुने भन्दै स्थानीयस्तरमा समेत विरोध सुरु भएको थियो। नगरपालिकाका […]

More