अमेरिकामा बाग्लुङ्गका आशिष माथि गाडीभित्रै आक्रमण [भिडियो सहित]

The Mirror Desk, अमेरिकामा शुभाखर खड्का माथि मास्क लगाउन नमान्ने एक युवतीले ट्याक्सी भित्र आक्रमण गरेको २ हप्ता पुग्न नपाउदै अर्का चालक माथि पनि एक युबक यात्रुले कार भित्रै आक्रमण गरेका छन्। उनि बाग्लुंगका आशिष सापकोटा भएको जनाइएको छ। दुईजना यात्रुलाई ‘पिकअप’ गरेर क्वीन्सको जमैकातर्फ जाँदै गर्दा सापकोटामाथि आक्रमण भएको हो। एकजना पुरुष र एकजना […]

More