विप्लव माओबादी द्वारा शिक्षकको घाँटी रेटेर हत्या र हत्याको जिम्मा

काठमाडौँ, दश बर्षे द्वन्दको झल्को दिने गरि विप्लब माओबादि द्वारा एक शिक्षकको घाँटी रेटेर निर्मम तरिकाले हत्या भएको छ। मोरङको एकदमै बिकट क्षेत्र मिक्लाजुङ गाउँपालिका-१ मा रहेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठलाई मंगलबार बिहान ६/७ जनाको समूहमा आएका पार्टीका कार्यकर्ताले अपहरण गरेका थिए। त्यसको लगत्तै गाउँलेले ठूलो आवाज सुनेका थिए। अपरिचित समूहले […]

More