अष्ट्रेलियन डेभ व्हाटमर नेपाली क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त

काठमाडौं, नेपाल क्रिकेट संघ क्यानले अष्ट्रेलियन डेभ वाटमोरलाइ नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। क्यानले उनलाई बिहिबार प्रशिक्षकमा छनोट गरेको हो। त्यसै गरी क्रिकेट म्यानेजरमा बिनोद दास, क्यानको जनरल म्यानेजरमा रौनक बहादुर मल्ल र मूख्य फाइनान्स अफिसरमा रमेश कुमार न्यौपाने छनोट भएको कुरा क्यानले उल्लेख गरेको छ। उनीहरु सबैको नियुक्ति आगामी जनवरी […]

More