‘मस्क’ काे चीनलाई चेतावनी, यदि जासूसीको प्रमाण भेटिए टेस्ला कार नै बन्द गर्छु’

E.SHARMA, अमेरिकी विद्युतीय कार कम्पनी टेस्लाका सिइओ एलोन मस्क ले चीनलाई कडा जवाफ दिएका छन्। मस्कले टेस्लाको कारको प्रयोग जासूसीका लागी भएको पाइएमा कम्पनीनै बन्द गर्ने जनाएका छन्। उनको यो प्रतिक्रिया चीनकाे सेनाले आफ्नो परिसरमा टेस्लाको कारलाई प्रतिबन्ध गरेको र ति कारहरु जासुसीको लागी बनाइएको भनि आएका रिपोर्टका आधारमा दिएका हुन्। मस्कले एक भिडियोमा बोल्दै […]

More

‘एलन मस्क’ बने विश्वकै सबैभन्दा धनी व्यक्ति, ‘जेफ बेजोस’ दोस्रो

The Mirror Desk, काठमाडौँ, अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्क अमेजनका जेफ बेजोसलाई पछि पर्दै विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन्। ब्लुमबर्गले दिएको जानकारीअनुसार अमेजनका सीईओ जेफ बेजोसलाई पछि पार्दै मस्क विश्वकै धनी बनेका हुन्। धेरै समय संसारकै धनी रहेका बिल गेट्स मस्क र बेजोसभन्दा धेरै तल छन्। ब्लुमबर्गले दिएको पछिल्लो जानकारी […]

More

टेस्लाले राख्यो नयाँ कीर्तिमान, एक वर्षमा ५ लाख कार उत्पादन

The Mirror Desk, अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाले विद्युतीय कार उत्पादनको इतिहासमा नयाँ कीर्तिमान रचेको छ। गत वर्ष जम्मा ५ लाख कार निर्माण गरेर सो कृतिमान राखेको हो। यो संख्या कुनै पनि वर्षमा कम्पनीले उत्पादन गरेको सबैभन्दा ठूलो संख्या हो। ४ लाख ९९ हजार ५५० वटा कारहरु डेलिभर भैसकेका छन् भने बाकी कार डेलिभरिको […]

More