ड्राइभरबिना गुडिरहेको टेस्ला कार दुर्घटनाग्रस्त हुँदा दुईजनाको मृत्यु
The Mirror Desk टेस्लाको ड्राइभरबिना चल्ने एउटा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गत शनिबार राति उक्त कार रोडबाट बाहिर गएर एउटा रूखमा ठोक्किएको थियो। रूखमा ठोक्किएपछि कारमा आगो लागेको जनाइएको छ। दुर्घटनापछि उद्धारकर्मीहरू पुग्दा एक जनालाई ड्राइभर सँगैको यात्रु सिटमा र अर्कालाई पछाडिको सिटमा फेला पारेका थिए अर्थात् चालकको सिटमा कोही पनि […]
More