nepal banda

आज बिप्लाबको नेपाल बन्द, कहाँ कहाँ के के भयो हेर्नुहोस?

The Mirror आज विप्लब सहित चार कम्युनिष्ट पार्टीको नेपाल बन्द शान्ति पूर्ण रुपमा भै रहेको छ। खासै ठुलो घटना भएको छैन। दाङको घोराही–लमही सडकखण्ड अन्तरगत घोराहीको बबई खोला पुल नजिकै कुइरेपानी जंगलमा रा १ ख १६९४ नम्बरको टिपरमा आगजनी भएको हो। बिहान साढे ४ बजेतिर उक्त टिपरमा आगजनी भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले […]

More