Thunderstorm

‘किन शहरमा भन्दा गाउँमा बढी चट्याङ पर्छ’

The Mirror यो समय बर्षायामको हो। आजभोलि जताततै बर्षा हुनुका साथै चट्याङ पनि परिरहेको छ। येसबारे हामीले केहि कुराहरु जान्ने पर्ने भएकोले यहा चर्चा गरिएको छ। वर्षायाममा चट्याङ कहिले र कहाँ पर्छ थाहा हुँदैन। चट्याङ जहा जतिखेर र जहिले पनि पर्न सक्छ। येस वाट कसरी जोगिने भन्ने कुरामा खासै ध्यान दिएको पाइँदैन। चट्याङले बर्सेनि मान्छेको […]

More