karnali bridge

Tiktok बनाउदा कर्णाली पुलबाट खसेका एक युबा बेपत्ता

The Mirror Desk, Tiktok भिडियो बनाउन भन्दै कर्णाली नदीको पुलमा चढेका एक जना युबा बेपत्ता भएका छन्। उनी Tiktok भिडियो बनाउने क्रममा कर्णाली पुलबाट हामफालेका थिए। कैलालीको लम्किचुहा नगरपालिका २ बस्ने १८ वर्षिय सञ्जय खड्का कर्णाली नदीमा शनिबारदेखि बेपत्ता भएका हुन्। उनले शनिबार दिउँसो कर्णाली पुलबाट हाम फालेको प्रहरीले जानकारी दिएको छ। बेपत्ता युबाको खोजी […]

More

टिकटक बनाउदा पुलबाट खसेर अस्पतालमा उपचार गराइरहेका युवकको मृत्यु [भिडिओ सहित]

दाङमा टिकटक भिडिओ बनाउने क्रममा पुलबाट खसेर गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ। टिकटक भिडियो बनाउन ऊनी पुलमा चढे। केहिबेरसम्म पुलको डोरीमा झुन्डिइरहे। केहि बेरमा बेसरी भुइमा पछारिए। गम्भीर घाइते भएपछी उनलाई अस्पतालमा भर्ना गरेर उपचार गराइरहेका थियो। भाइरल हुने बहानामा ज्यान जोखिमामा नपार्न सम्पूर्ण टिकटक प्रेमीहरुलाई विनम्र अनुरोध गरिन्छ। हेर्नुहोस यो भिडियो

More