Tiktok बनाउदा कर्णाली पुलबाट खसेका एक युबा बेपत्ता
The Mirror Desk, Tiktok भिडियो बनाउन भन्दै कर्णाली नदीको पुलमा चढेका एक जना युबा बेपत्ता भएका छन्। उनी Tiktok भिडियो बनाउने क्रममा कर्णाली पुलबाट हामफालेका थिए। कैलालीको लम्किचुहा नगरपालिका २ बस्ने १८ वर्षिय सञ्जय खड्का कर्णाली नदीमा शनिबारदेखि बेपत्ता भएका हुन्। उनले शनिबार दिउँसो कर्णाली पुलबाट हाम फालेको प्रहरीले जानकारी दिएको छ। बेपत्ता युबाको खोजी […]
More