नयाँ पुस्ताका लोकप्रिय नेता उज्वल थापाको निधन, युवा पुस्ता शोकमा
The Mirror Desk कोरोना भाइरसको संक्रमणबाट विवेकशील साझा पार्टीका संस्थापक नेता उज्वल थापाको निधन भएको छ। मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार अपराहृन उनको निधन भएको हो। सोमबार गरिएको पीसीआर टेष्टको नतिजा नेगेटिभ आएको भए पनि शरीरका अंगहरुले प्रभावकारी काम गर्न नसकेको र जटिल संक्रमणका कारण स्वास्थ्य स्थितिमा परिवर्तन आउन नसकेपछि उनको निधन भएको अस्पतालले जनाएको […]
More