Top Rayamahji

‘के प्रचण्डविरुद्ध मुद्दा हाल्ने तयारीमा छन टोपबहादुर रायमाझी’?

The Mirror Desk, नेकपा (माओवादी केन्द्र) छाडेर नेकपा एमालेमा पुगेका ऊर्जामन्त्री टोपबहादुर रायमाझी अहिले माओबादिको कारबाहीमा परेका छन्। संसद् पदबाट निलम्वन गरेपछि रायमाझी भने प्रचण्डसँग निकै रुष्ट बनेका छन्। उनले आफूलाई कारबाही गर्न प्रचण्ड र माओवादीको कुनै पनि हैसियत र तागत नभएको भन्दै आक्रोश पोखेका छन्। उनले आक्रोशित हुदै भने, ‘मलाई यो कारबाहीको औचित्य छ […]

More

‘माधव जी आउनुहोस एमालेमा तपाईलाई हार्दिक स्वागत छ’:- टोपबहादुर रायमाझी

The Mirror Desk, काठमाडौँ, एमाले कास्कीले पोखरामा गरेको कार्यकर्ता भेटघाटमा पूर्व माओबादीका नेता तथा अहिले प्रधानमन्त्रीका दाहिने हात मानिने जलस्रोत तथा सिचाई मन्त्री टोपबहादुर रायमाझीले सांसद पद गएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछाड्ने दरिलो अडान राखेका छन्। उनले उल्टै माओबादी छाडेर एमालेमा आउनेहरुलाई न्यानो स्वागत गर्ने पनि बताए। उनले ब्यङ्ग गर्दै भने, ‘माधव जी […]

More

‘प्रचण्ड जी, ३४ हजार लडाकु देखाएर लिएको १९ अर्ब खोइ’?:- टोप बहादुर

The Mirror Desk, काठमाडौँ, तात्कालीन माओवादी जनयुद्धकालको अन्तिम समयमा ढाडमा टेकेर टाउकोमा हान्ने ‘प्रचण्ड’ को अभियानका प्रमुख कमाण्डर टोपबहादुर रायमाझीले तत्कालिन लडाकुको नक्कली संख्या देखाएर १९ अर्ब रुपैया हिनामिना भएको खुलासा गरेका छन्। पूर्व जनमुक्ति सेना नेपालको राष्ट्रिय भेलालाई बुटवलमा सम्बोधन गर्दै उर्जामन्त्री समेत रहेका रायमाझीले तत्कालिन जनयुद्धका कमाण्डर तथा माओवादी पार्टीका अध्यक्ष प्रचण्डसँग धेरै […]

More

‘३३ वर्षसम्म आफैँ टिका लगाउने आफै अध्यक्ष बन्ने, अनि लोकतन्त्रका कुरा गर्ने’-: उर्जामन्त्री रायमाझी

The Mirror Desk, काठमाडौँ, ओली समुह निकट (नेकपा) स्थायी कमिटी सदस्य तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीले संसदको पुनर्स्थापना हुन्छ भन्ने सपना नदेख्न सबैमा आग्रह गरेका छन्। उनले भने, ”मरेको मान्छे बिउँझन्छ, त्यस्तै हो?”। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई जसरी पनि फेल गराउन ‘प्रचण्ड-नेपाल’ गुट सुरुदेखिनै लागिपरे पनि अन्तमा उनीहरुको सपना पुरा नभए पछि सडकमा […]

More