सुधिर चौधरीको कारण सगरमाथा क्षेत्रमा हेलिकोप्टर उडानमा कडा नियम [नयाँ नियम सहित]

K.ACHARYA, KTM, काठमाडौँ, भारतीय टेलिभिजन जी न्युजका पत्रकार सुधिर चौधरीले बीना अनुमति सगरमाथा राष्ट्रिय निकुन्जभित्र कार्यक्रम छायांकन गरी प्रसारण गरेको गरेको कारणले सगरमाथा क्षेत्रमा हेलिकोप्टरको यात्रामा निकै कडा प्रकारको नयाँ नियमहरु ल्याइएको छ। पत्रकार चौधरीले सिम्रिक एयर प्रालिको हेलिकोप्टर कालापत्थरमा लगेर कार्यक्रम छायांकन गरेका थिए। उनलाई हेलिकोप्टरले पुस २६ मा निकुञ्जको अनुमति नलिई कालापत्थर क्षेत्रका […]

More