train

रेलवे र मेट्रो रेलका लागि छ अर्ब बजेट

The Mirror नेपाल सरकारले रेलवे र मेट्रो रेलका लागि छ अर्ब बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले छ अर्ब बजेट घोषणा गरेका हुन। उनले पूर्व-पश्चिम रेल सेवा सञ्चालनका लागि बर्दिवास-रौतहट खण्डको काम तीव्र पारिने र विजयपुरा- विराटनगर खण्डका लागि जग्गा लिने प्रक्रिया सूरु गरिने जानकारी दिए। उनले काठमाडौंमा […]

More

नेपालमा रेल सेवामा विस्तार र लगानी गर्न रसिया तयार

The Mirror Desk, काठमाडौँ, नेपालमा रेल सेवा विस्तार गर्न रसिया सकारात्मक देखिएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँग नेपालका लागि रसियाली राजदूत एलेक्सी नोभिकोभले सोमबार गरेको भेटमा रेल सेवा विस्तार गर्न रसिया इच्छुक रहेको बताएका थिए। रसियन रेलवेका तर्फबाट आशयपत्रसमेत बुझाइएको मन्त्रीका प्रेस संयोजक सन्दीप राईले जानकारी दिए । प्रविधि र दक्ष जनशक्तिका साथै लगानी […]

More