डोनाल्ड ट्रम्पले अब जिबनभर कहिल्यै ट्वीटर चलाउन नपाउने

The Mirror Desk, लण्डन, पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अब कहिल्यै पनि ट्वीटर चलाउन नपाउने भएका छन्। ट्वीटरका प्रमुख वित्तिय अधिकारीका अनुसार ट्रम्प भविष्यमा पुनः अमेरिकी राष्ट्रपनि बनेतापनि उनलाई ट्वीटरले प्रतिबन्ध फुकुवा गर्ने छैन। ट्वीटरका सिएफओ नेड सेगलले ट्रम्पविरुद्ध ट्वीटरले लगाउने प्रतिबन्ध स्थायी भएको प्रष्ट पारेका हुन्। गत जनवरीमा ह्वाइटहाउसबाट बहिर्गमन हुनु अगाडि ट्रम्प समर्थकले अमेरिकी संसद […]

More

डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट सधैंका लागि बन्द

The Mirror Desk, लण्डन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट (@realDonaldTrump) ट्वीटरले सधैको लागि बन्द गरिदिएको छ। उनका ट्वीटले अमेरिकामा हिंसा भड्किएको र हिंसालाइ उक्सवट गरेको भन्दै कम्पनीले उनको अकाउन्ट सधैका लागि बन्द गरिदिएको जानेको छ। यसअघि ट्वीटरले १२ घन्टाको लागि मात्रै प्रतिबन्ध लगाएको थियो। ट्वीटर अकाउन्ट बन्द हुनुअघि ट्रम्पले ट्वीट गर्दै नवनिर्वाचित राष्ट्रपति बाइडनले […]

More