अमेरिकी संसद् भवनमा दशौ हजार सेना परिचालन [फोटो सहित]

The Mirror Desk, अमेरिकि संसद भबन ‘क्यपिटोल हिल’ मा एक साता अगाडी भएको हिंसात्मक घटनापछि अहिले हजारौ सशस्त्र फौज परिचालन गरिएको छ। उक्त ‘क्यापिटोल हिल’ भवनको निगरानी गरिरहेका न्याश्नल गार्डका सुरक्षाकर्मीका तस्बिरहरू अहिले निकै भाइरल भैरहेका छन्। वासिङ्टनमा मात्रै शनिवारसम्म न्याश्नल गार्डका १०,००० सदस्य तैनाथ गरिने बताइएको छ। तस्बिरहरूमा भवनको भित्र र बाहिर सुरक्षाकर्मीको व्यापक […]

More