प्रशान्त महासागरमा ७.७ म्याग्निच्युटको भूकम्प, सुनामीको खतरा

The Mirror Desk, काठमाडौँ, दक्षिण प्रशान्त महासागरमा धेरै शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ। अमेरिकी भूवैज्ञानिक एजेन्सीका अनुसार बुधबार साँझ ७.७ म्याग्निच्युटको भूकम्प गएको हो। यो भूकम्प लोयल्टी द्वीप समूहबाट १० किलोमिटर दक्षिण पूर्वी गहिराइमा गएको थियो । यसको धक्का न्यूजील्याण्डदेखि इन्डोनेसियासम्म महसुस गरिएको छ। यसैबीच अष्ट्रेलियाको मौसम एजेन्सीले पनि दक्षिण प्रशान्त […]

More