Ujwal Thapa's health condition 'critical'

उज्वल थापाको स्वास्थ्य अवस्था ‘गम्भीर’

The Mirror Desk विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था झनै गम्भीर बनेको छ। थापाको मेडिसिटी अस्पतालको भेन्टिलेटरमा इक्मोको सहायताले उपचार भइराखेको छ। थापाको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै ‘साझा पार्टी’ का अध्यक्ष रवीन्द्र मिश्रले स्वास्थ्यमा सुधार नआएको बताएका छन। मिश्रका अनुसार डाक्टरहरुले सकेको प्रयास गरिरहेको भएपनि अवस्थामा कुनै सुधार आएको छैन। मिश्रले फेसबुकमा भनेका […]

More