चार देशका नागरिकलाई बेलायत प्रवेशमा प्रतिबन्द

The Mirror Desk, कोरोना भाइरसको नयाँ प्रजातिको विस्तार रोक्न भन्दै बेलायतले चार देशका नागरिकहरु लाइ प्रबेशमा रोक लगाएको छ। यसरी यात्रा प्रतिबन्ध लाग्ने मुलुकहरूमा पाकिस्तान,बंगलादेश, फिलिपिन्स र केन्या रहेका छन्। बेलायतको अध्यागमन विभागले पछिल्लो तथ्यांक विश्लेषण गर्दा यी देशबाट फर्किएकाहरूबाट कोरोनाको नयाँ प्रजाति फैलने जोखिम उच्च रहेको भन्दै त्यसलाई रोक्न यस्तो कदम चाल्नु परेको दाबी […]

More

इङ्ल्यान्डमा तेस्रोपटक देशव्यापी लकडाउन

The Mirror Desk, लण्डन, बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले इङ्ल्यान्डमा तेस्रोपटक देशव्यापी लकडाउनको घोषणा गरेका छन्। प्रमुख प्रतिपक्षी दल, आफ्नै मन्त्रिपरिषद् सदस्यहरू र युनियनको चर्को दबाबबीच उनले कोरोना नियन्त्रणको लागि भन्दै सोमबार साँझ लकडाउनको घोषणा गरेका हुन्। ८ मिनेट लामो टेलिभिजन सम्बोधनमा प्रधानमन्त्री जोन्सनले करिब डेढ महिना अर्थात् फेब्रुअरीको मध्येसम्म लकडाउन हुनसक्ने बताए। इंङ्ल्यान्डमा देशव्यापी लकडाउन […]

More